मुख्य इस्लामको बारेमा जान्नुस् इस्लामीय सिद्धान्तबारे सन्देहहरूको निवारण (नेपाली)

इस्लामीय सिद्धान्तबारे सन्देहहरूको निवारण (नेपाली)

Read Book
प्रदर्शन Content in Arabic

इस्लामीय सिद्धान्तबारे सन्देहहरूको निवारण (नेपाली)

भाषा: नेपाली
तयारी: मुहम्मद बिन अब्दुल वहाब
विशेषता:
यो किताब प्रख्यात इस्लामीय विद् मुहम्मद बिन अब्दुल वहाबको महत्वपूर्ण लेखहरू मध्ये एक हो, जसमा उहाँले इस्लामीय सिद्धान्तका अधारहरू र त्यसको बारेमा बहुदेववादीहरूले उठाएका टिप्पणी र सन्देहहरूको वर्णन र त्यसको निवारण कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरेका छन् ।