मुख्य इस्लामको बारेमा जान्नुस् आशूरा र नौहा (नेपाली)

आशूरा र नौहा (नेपाली)

Read Book
प्रदर्शन Content in Arabic

आशूरा र नौहा (नेपाली)

भाषा: नेपाली
तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की
विशेषता:
यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।